ईश्वरको नाम लिनु नै परिवर्तनको पहिलो सिँढी चढ्नु हो भन्नाले, जीवनमा वास्तविक सुधार र सकारात्मक रूपान्तरणको सुरुवात मन र आत्माबाट हुन्छ र त्यो सुरुवात ईश्वरको स्मरण नाम जपबाट हुन्छ, हो जब हामी ईश्वरको नाम लिन थाल्छौँ हाम्रो सोच सफा हुन थाल्छ र नकारात्मक बानी व्यवहार क्रमश घट्दै जान्छ हाम्रो निर्णय बोली र काममा अनुशासन आउँछ यो केवल धार्मिक अभ्यास मात्र होइन जीवनलाई सकारात्मक बाटो तर्फ डोर्याउने मानसिक प्रतिबद्धता पनि हो साथै आन्तरिक उर्जा बढाउने सुरुवात पनि हो।
