आफ्ना आँखा खोला र हेर तिम्रो अघि सत्य प्रस्ट छ।किनभने तिमी उज्यालोमा काम गर्नेहरूसँग आफ्ना कुरा राख।संसारमा धेरै बेमानीहरू पनि आफूलाई सही ठान्छन् रआफ्ना चेलाहरूलाई सत्यको जस्तो प्रस्तुत गर्न पाइरहेका छन्। यो संसारमा असल र खराब दुवै प्रकारका मानिसहरू हुन्छन् तर ती सबै आ आफ्नो भूमिकामा छन् र परमेश्वरले नै उनीहरूलाई त्यो भूमिका दिनुभएको छ भन्ने बोध गराइरहनुभएको छ।किनभने तिमी जुन बोट हौ हाँगा पनि तिमीबाटै निस्कन्छन्।तर यदि त्यो बोट खराब बीउबाट उम्रिएको हो भने,कहिल्यै पनि आत्माको कार्य त्यसबाट हुन सक्दैन।र त्यसले गर्ने कामहरू उसले गर्दैछयसमा तिमीहरू अचम्मित नहुनू,किनभने परमेश्वरले उसलाई त्यही कार्यका लागि नियुक्त गर्नुभएको छ।र त्यो कार्य उसले पूरा गर्नैपर्छ।