आजको यो सुन्दर अवसरका लागि ईश्वरप्रति हृदयदेखि नै कृतज्ञ छौँ।

हाम्रो सानो सहयोगले साना-साना बालबालिकाहरूको मुहारमा मुस्कान र हृदयमा खुसी देख्न पाउँदा मनले अनुभूति गर्ने आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन ईश्वरको असीम कृपा र उहाँकै योजनाअनुसार आजको यो सुन्दर दिन पनि हामीलाई सेवा गर्ने अवसरका रूपमा प्राप्त भएको छ। कसैको जीवनमा थोरै खुसी थप्न पाउनु, कसैको आँखामा आशाको ज्योति देख्न पाउनु नै जीवनको साँचो आनन्द हो।हामीले दिएको सहयोग सानो हुन सक्छ, तर त्यसले बालबालिकाहरूको मनमा जगाएको खुसी अमूल्य छ।ईश्वरले हामीलाई केवल आफ्ना लागि होइन, अरूको मुहारमा मुस्कान ल्याउन र दुःखी हृदयमा आशा जगाउन पनि जीवन दिनुभएको हो।

आजको यो सुन्दर अवसरका लागि ईश्वरप्रति हृदयदेखि नै कृतज्ञ छौँ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top